१० असार २०८३, बुधबार

कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

मंसिर ६, २०८१
काठमाडौं
कास्की र मनाङको सीमा क्षेत्रमा भूकम्पको धक्का

कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा आज बिहान १० बजेर १३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प  गएको हो ।

भूकम्पबाट हालसम्म कुनै क्षति भएको विवरण आएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्