०९ साउन २०८३, शनिबार

आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य नियुक्त

मंसिर ७, २०८१
काठमाडौं
आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य नियुक्त

राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले  सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्