०७ असार २०८३, आइतबार

दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन

मंसिर ७, २०८१
काठमाडौं
दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन

काठमाडौंको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनी अहिले प्रहरीको हिरासतमा छन् ।​

प्रसाईं पक्राउको विरोधमा उनको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वरमा भेला भएर विरोध प्रदर्शन गरेको हो ।

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्