०९ साउन २०८३, शनिबार

८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

मंसिर १०, २०८१
काठमाडौं
८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपीहरु ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरेको हो । 

गृह मन्त्रालयले उनीहरुको नाम प्रहरी नियमालीअनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्