३२ असार २०८३, बिहीबार

राहदानी विभागको सेवा आंशिकरूपमा सञ्चालन

पूर्णरूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने
मंसिर १०, २०८१
काठमाडौं
राहदानी विभागको सेवा आंशिकरूपमा सञ्चालन

राहदानी विभागको अवरुद्ध सेवा आंशिकरूपमा सञ्चालनमा आएको छ ।

विभागले सूचना जारी गर्दै राहदानी (पासपोर्ट) सेवा पूर्णरूपमा सञ्चालन गर्न अझै २ साता लाग्ने बताएको छ । यसअघि नै फारम भर्नेहरूलाई भने सेवा दिन थालिएको विभागको भनाइ छ ।

पूर्णरूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै १/२ साता लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका अनुसार राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरुद्ध हुँदा सेवा प्रभावित बनेको छ।

१/२ दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्