१२ असार २०८३, शुक्रबार

भोट माग्न खेत खेतमा !

कात्तिक २५, २०७४
भोट माग्न खेत खेतमा !

पाल्पा निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय र नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा (ख) का उम्मेदवार तुलाराम घर्ती पाल्पाको सत्यवती क्षेत्रमा खेतको गर्रोमै पुगेर भोट माग्दै । तस्वीर : कृष्ण दर्नाल, रासस

salt training

कमेन्ट गर्नुहोस्