१७ असार २०८३, बुधबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान

मंसिर १४, २०८१
काठमाडौं
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । 

गृह मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै आजको मितिले १५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो । 

इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले गृह मन्त्रालयको निजामती कर्मचारी शाखामा आवेदन बुझाउन सक्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्