२८ असार २०८३, आइतबार

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोललाई ५१३ मतको अग्रता

मंसिर १७, २०८१
काठमाडौं
कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोललाई ५१३ मतको अग्रता

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५१४ मतको अग्रता लिएका छन् ।

जारी मतगणनामा डंगालले १ हजार ८९२ मत प्राप्त गरेका छन् ।

एमालेका सुरेन्द्र मानन्धरले  १३७८ ल्याएका छन् । माओवादीका शिवशरण महर्जनले ११८८ मत ल्याएका छन् । 

स्वतन्त्रका राजमान महर्जनले ७३६, स्वतन्त्रका दिनेशकुमार अधिकारीले ६४२ र राप्रपाका ध्रुव महर्जनले २९५ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्