
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज बस्नेतले ४०४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।