![यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मंगलबार रातो आलुको थोक औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ, गोलभेडा ठूलोको ९५ रुपैयाँ रहेको छ ।
यसैगरी प्याज ९५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ५५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ६५ रुपैयाँ र घिरौला ८५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
