२७ जेठ २०८३, बुधबार

भुटानी राजाले गरे बौद्धनाथ दर्शन

मंसिर २१, २०८१
काठमाडौं
भुटानी राजाले गरे बौद्धनाथ दर्शन

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् ।

आज बिहान नेपाल आइपुगेका भुटानी राजा वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्