३० असार २०८३, मंगलबार

दिशा पटानीको यस्तो फोटोलाई लिएर किन भयो बबाल

कात्तिक २७, २०७४
दिशा पटानीको यस्तो फोटोलाई लिएर किन भयो बबाल

फिल्म एमएस धोनीबाट बलिउडमा डेव्यु गरेकी हिरोइन दिशा पटानी पछिल्ला दिन चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा हालेको एक फोटोका कारण निकै चर्चामा छिन् । उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । 


दिशाले स्विमिङसूट लगाएको एक बोल्ड फोटो शेयर गरेकी थिइन् । जसपछि उनलाई आलोकचकहरुले भद्दा कमेन्ट गरेका छन् ।

हालै मात्र दिशाले मेक्सीम म्यागजिनको लागि बोल्ड फोटोशूट गराएकी थिइन् । जसको तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । तर एक तस्वीर यस्तो थियो जसमा उनले स्विमिङसूट लगाएकी थिइन् । उक्त फोटोमा उनी निकै ग्ल्यामरस देखिएकी थिइन् । 


उनको यस्तो पहिरनको विरोध गर्नेहरुले स्विमिङसूटको सट्टा सारी लगाउन सल्ला दिएका छन् । केहीले भने आपत्तिजनक कमेन्ट गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्