
राजधानीको सतुङ्गलमा एक व्यक्ति अचेत अवस्थामा फेला परेका छन् । चन्द्रागिरि नगरपालिका १ दहचोक डाडाघरे घर भएका ट्रयाक्टर चालक माईला भन्ने बुद्धि वहादुर पुलामी सिमेन्ट गोदाममा अचेत अवस्था फेला हुन् ।
उनको उपचारको क्रममा बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।