१५ असार २०८३, सोमबार

भोट नदेनदिनु, राजमो संघीयताको बिरोधमा छः चित्रबहादुर

कात्तिक २७, २०७४
भोट नदेनदिनु, राजमो संघीयताको बिरोधमा छः चित्रबहादुर


कपिलवस्तु, २७ कात्तिक - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी अहिले पनि संघीयताको बिरोधमा रहेको बताएका छन्  । 

राजमो जिल्ला कार्यसमिति कपिलवस्तुले आज चनौटामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले भोटका लागि मात्र आफ्नो नीतिलाई तिलाञ्जलि दिन नसक्ने स्पस्ट पारे  । 

अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संस्थागत विकास र समृद्ध नेपाल निर्माणका लागि आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल पनि गरे  । 

सो पार्टीका नेता सुरेश थापाले राष्ट्रियताको प्रवद्र्धन र मुलुकको आर्थिक विकासका लागि आफ्नो पार्टीलाई मतदान गर्न सबैमा आग्रह गरे  । 

salt training

कमेन्ट गर्नुहोस्