२४ जेठ २०८३, आइतबार

काठमाडौंको धापासीमा एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

पुस ४, २०८१
काठमाडौं
काठमाडौंको धापासीमा एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित शिव मन्दिर हाइटमा एक घरमा आगलागी भएको छ । 

धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घर लगभग पूरै जलेको छ । 

बिहीबार साँझ ५ : ३० बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालि र भक्तपुर लगायतबाट पुगेका दमकलले आगो  निभाउने प्रयास जारी छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्