११ असार २०८३, बिहीबार
क्रिकेट क्रेज

एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको भीड [तस्वीरहरू]

पुस ६, २०८१
काठमाडौं
एनपीएल फाइनल हेर्न कीर्तिपुरमा दर्शकको भीड [तस्वीरहरू]

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । 

null

खेल दिउँसो साढे १२ बजेदेखि शुरू हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् । 

null

त्रिवि कीर्तिपुर क्षेत्रमा बिहानैदेखि समर्थकहरूको भीड लागेको थियो । समर्थकहरू बिहानदेखि मैदान परिसरमा भेला भएका हुन् । अहिले पनि भीड कायमै छ । 

null

फाइनलको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्