२६ जेठ २०८३, मंगलबार

काठमाडौँ महानगरपालिकाको नगर सभा अधिवेशन आह्वान

पुस ८, २०८१
काठमाडौं
काठमाडौँ महानगरपालिकाको नगर सभा अधिवेशन आह्वान

महानगरपालिकाको कार्यपालिका बैठकले पुस १४ गते दिउँसो १ बजे नगर सभाको १६ औँ अधिवेशन आह्वान गरेको छ । 

आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ३८ औँ कार्यपालिका बैठकले नगर सभा आह्वान गर्ने निर्णय गरेको हो । 

सभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा हुने महानगरपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्