०३ साउन २०८३, आइतबार

होटलका कोठामा भेटिएका अचम्मका कुराहरू (फोटो फीचर)

कात्तिक २९, २०७४
होटलका कोठामा भेटिएका अचम्मका कुराहरू (फोटो फीचर)

काठमाडौं, २९ कात्तिक — संसारभरिका होटलमा केही न केही गल्तीहरू भेटिन्छन् र ती नै हाँसोका कारण बन्न पुग्छन् । होटलहरूले गरेको मूर्खता झल्काउने तस्वीरहरू आजकल सामाजिक सञ्जालमा खुबै शेयर भइरहेका छन् । 

अब यही फोटो हेर्नुस् । गेटको वारपार नै देखिने यस्तो ट्वाइलेट कहिल्यै देख्नुभएको छ ? किन यस्तो बनाएको होला ? 

यो होटलको भ–याङले कहाँ पु–याउला ?

पर्दा खोलेर दृश्य हेरौं भनेको ...

अट्याच बाथरूमको परिभाषा नै बदलिएछ ।

बबालै थिएटर रैछ नि ।

कति गाह्रो वाईफाई पासवर्ड हौ ।

कपालको पेन्टिङ नि हुँदो रैछ भन्या ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्