०४ असार २०८३, बिहीबार

दिमाग लगाउनुस्, यो प्रश्नको उत्तर दिनुस् !

कात्तिक २९, २०७४
दिमाग लगाउनुस्, यो प्रश्नको उत्तर दिनुस् !

काठमाडौं, २९ कात्तिक — सामाजिक सञ्जालमा आजकल दिमागलाई कसरत हुने प्रश्नहरू खुबै शेयर भइरहेका छन् । हामी पनि तीमध्ये एक प्रश्न यहाँ पस्किँदैछौं । 

एक घरमा पाँच दिदीबहिनी छन् । अनिता किताब पढिरहेकी छन् । गीता खाना बनाइरहेकी छन् । रीता चेस खेलिरहेकी छन् । नीता कपडा घोइरहेकी छन् । अर्की बहिनी संगीता के गरिरहेकी छन् ?

आफ्नो उत्तरसहित फेसबूक पेजमा कमेन्ट गर्नुहोला ।


 

salt training

कमेन्ट गर्नुहोस्