२८ जेठ २०८३, बिहीबार

गाजा युद्ध र बन्धक सम्झौताबारे वार्ता गर्न इजरायलले दोहामा प्रतिनिधि पठाउने

पुस १९, २०८१
काठमाडौं
गाजा युद्ध र बन्धक सम्झौताबारे वार्ता गर्न इजरायलले दोहामा प्रतिनिधि पठाउने

गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।

प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ)का अधिकारीहुरू रहने छन् । 

इजरायली प्रधानमन्त्री कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रतिनिधिमण्डलको कतार भ्रमणलाई स्वीकृति दिएको छ । 

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मोसाद, शिन बेट र आईडीएफको कार्यकारी स्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्