१० असार २०८३, बुधबार

लमजुङ बेसीशहरको होटलमा १ जना मृत भेटिए

पुस १९, २०८१
काठमाडौं
लमजुङ बेसीशहरको होटलमा १ जना मृत भेटिए

लमजुङमा होटलको कोठाभित्र एक जना मृत फेला परेका छन् ।​

मर्स्याङ्दी गाउँपालिका- ३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका- २ बस्ने ४६ वर्षीय कृष्णबहादुर बस्नेत शुक्रबार मृत फेला परेका प्रहरीले जनाएको छ ।​

उनी बेसीशहर नगरपालिका- ७ मनाङचौतरास्थित एक होटलको कोठा नम्बर १०५ मा मृत भेटिएका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्