१४ असार २०८३, आइतबार

काठमाडौंसहित सात जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

पुस २२, २०८१
काठमाडौं
काठमाडौंसहित सात जिल्लाका सीडीओ फेरिए [सूचीसहित]

काठमाडौंसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

गृह मन्त्रालयले सोमबार सात जिल्लाका सीडीओसहित गृहका १२ जना कर्मचारीको सरुवा एवं पदस्थापन गरेको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ । 

यस्तै, कैलालीका सीडीओ धर्मेन्द्र कुमार मिश्रको सुनसरीको सीडीओका रूपा सरुवा भएको छ । यसैगरी, मोरङ, झापा, सर्लाही, दाङ र सल्यानका सीडीओको पनि सरुवा भएको छ । 

हेर्नुहोस् सूची :
null

salt training

कमेन्ट गर्नुहोस्