२५ जेठ २०८३, सोमबार

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

पुस २३, २०८१
काठमाडौं
चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

 चीनको डिंग्री काउन्टीमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।  यसैगरी १ सय ८८ जना घाइते भएका छन् ।

मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्प गएको थियो । भूकम्प लगत्तै व्यापक रूपमा उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्