१० असार २०८३, बुधबार

करेन्ट लागेर १ जनाको मृत्यु

पुस २८, २०८१
सिन्धुपाल्चोक
करेन्ट लागेर १ जनाको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका- ४ बस्ने मकवानपुरको थाहा नगरपालिका- ७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङ छन् ।

उनको बाह्रबिसे नगरपालिका- ३ खुर्सानीबारीस्थित विद्युत्‌को तार फेर्ने क्रममा करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्