१९ असार २०८३, शुक्रबार

बाघको आक्रमणबाट १ जनाको मृत्यु

पुस २८, २०८१
बर्दिया
बाघको आक्रमणबाट १ जनाको मृत्यु
फाइल फोटो

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।​

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेकी निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्