२२ असार २०८३, सोमबार

त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, कहाँ को ?

पुस २९, २०८१
काठमाडौं
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, कहाँ को ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न २४ वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ। 

आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए । 

छनोट समितिले गरेको सिफारिसका आधारमा शंकरदेव, नेपाल कमर्स, पृथ्वीनारायणसहितका क्याम्पसमा प्रमुख नियुक्ति गरिएको जनाइएको छ । 
सूचीः 
nullnull

salt training

कमेन्ट गर्नुहोस्