१४ असार २०८३, आइतबार

चिनियाँ कब्जा : अस्ट्रेलियाको ठुलो जग्गा व्यवसाय चिनियाँ व्यवसायीको संयुक्त लगानीलाई

कात्तिक २०, २०७४
चिनियाँ कब्जा : अस्ट्रेलियाको ठुलो जग्गा व्यवसाय चिनियाँ व्यवसायीको संयुक्त लगानीलाई

चीन, २५ मंसिर– अस्ट्रेलियन राजकोषका अध्यक्ष स्कट मरिसनले देशको सबैभन्दा ठूलो जग्गा व्यावसायिक फर्म किडम्यान स्टेटलाई चिनियाँ व्यावसायिक कम्पनी सांघाई क्रेड र अस्ट्रेलियाकै गिना राइनहर्टलाई बेच्न अनुमति दिएका छन् । शुक्रवार यसबारेको अनुमति दिइएको हो । तर यो व्यापारिक साझेदारीले पूर्णता प्राप्त गर्न चीनको केन्द्र सरकारले समेत अनुमति दिनु पर्ने बताइएको छ । - पिपुल्स डेली

salt training

कमेन्ट गर्नुहोस्