०५ असार २०८३, शुक्रबार

धुर्मुस साउदीका प्रधानमन्त्रीः  'धुर्मुसुल्लाह, धर्मपत्नी सुन्तुसुल्लाहसँग'

धुर्मुस साउदीका प्रधानमन्त्रीः  'धुर्मुसुल्लाह, धर्मपत्नी सुन्तुसुल्लाहसँग'

काठमाडौं, १ मंसिर - हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफ्नी पत्नी कुञ्जना घिमिरे सुन्तलीसँगको अनौठो तस्वीर सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त तस्वीर सार्वजनिक गरेका हुन् ।

मुस्लीम धर्मावलम्बीको भेषमा खिचएको उक्त तस्वीरमा धुर्मुस र सुन्तली सँगै उभिएका छन् ।

उनले आफूलाई साउदी अरबका प्रधानमन्त्री शेख मोहम्मदसँग तुलना गरेर स्ट्याटस समेत लेखेका छन् ।

उनले उक्त तस्वीर फेसबुकमा पोस्टिँदै लेखेका छन् - साऊदीअरबका शेख मोहम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाहसँग !


 

salt training

कमेन्ट गर्नुहोस्