३२ असार २०८३, बिहीबार

कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत

माघ ९, २०८१
काठमाडौं
कांग्रेसको प्रदेश समन्वय विभागमा सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन् । 
 
मनोनयन भएका सदस्यहरूमा कृष्णबहादुर केसी, सुमित्रा खनाल, विजय भुसाल, राधेश्याम पाठक, ब्रह्मप्रकाश रौनियार, मेघनाथ यादव, झनकराज तिमिल्सिना, भीमबहादुर शाही, जीतबहादुर लामा र सन्तोष कोइराला (परियार) छन् । 

salt training

कमेन्ट गर्नुहोस्