415 shares
सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।