०१ असार २०८३, सोमबार

‘अब राहदानी अभाव हुँदैन’

माघ २३, २०८१
काठमाडौं
‘अब राहदानी अभाव हुँदैन’

 राहदानी विभागले नेपाली नागरिकको मागबमोजिम भविष्यमा राहदानीको अभाव नहुने गरी नयाँ राहदानी खरिद प्रक्रिया अगाडि बढाएको प्रस्ट पारेको छ । 

राहदानी विभागले वर्तमान सम्झौताबमोजिम आपूर्ति हुने राहदानी पुस्तिकाको मौज्दात सकिनुअगावै राहदानी आपूर्ति गर्ने लक्ष्यका साथ खरिद प्रक्रिया अघि बढेको जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्