११ असार २०८३, बिहीबार

नहरमा डुबेर १ जनाको मृत्यु

माघ २५, २०८१
रुकुम पश्चिम
नहरमा डुबेर १ जनाको मृत्यु

रुकुम पश्चिममा नहरमा डुबेर १ जनाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका- २ बिजयस्वँरीका २१ वर्षीया धनकुमारी कुमालको शुक्रबार बिहान सोही ठाउँस्थित नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएकी उनको मिसन अस्पताल चौरजाहारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्