२४ जेठ २०८३, आइतबार

न्याय परिषद्ले गर्‍यो उच्च अदालतका न्यायाधीश लम्सालको सरुवा

माघ ३०, २०८१
काठमाडौं
न्याय परिषद्ले गर्‍यो उच्च अदालतका न्यायाधीश लम्सालको सरुवा

न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश भरत लम्सालको सरुवा गरेको छ । 

बुधबार बसेको परिषद्को बैठकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश लम्सालको उच्च अदालत विराटनगर अन्तर्गत अस्थायी इजलास ओखलढुंगा सरूवा गर्ने निर्णय गरेको हो ।

बैठकले न्याय परिषद्को वार्षिक प्रतिवेदन, २०८०/०८१ सामान्य परिमार्जनसहित स्वीकृत समेत गरेको परिषद्का प्रवक्ता, सहसचिव  अशोक कुमार क्षेत्रीले जानकारी दिए ।

null

salt training

कमेन्ट गर्नुहोस्