
चितवनको कुरिनटार क्षेत्रमा सडकको कालोपत्र गर्न थालिएको छ ।
इच्छाकामना गाउँपालिका–४ कुरिनटार क्षेत्रमा सडक कालोपत्र गर्ने कार्य शुरू गरिएको हो ।
नागढु्ङ्गा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्डको मलेखु–मुग्लिन सडक खण्डमा शुक्रबारदेखि कालोपत्र शुरू भएको हो।
