०६ साउन २०८३, बुधबार

स्वदेश फर्किइन् साम्बा [तस्वीहरू]

फागुन ५, २०८१
काठमाडौं
स्वदेश फर्किइन् साम्बा [तस्वीहरू]

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न फ्रान्सको पेरिसबाट फर्किएकी छन् । 

null

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका हुन् । 

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि शुरू हुँदै छ ।

null

आज आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले कीर्गिस्तानको सामना गर्नेछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

null

कमेन्ट गर्नुहोस्