२५ जेठ २०८३, सोमबार

सलमानलाई जेल सजाय हुने नहुने फैसला आज, फिल्म उद्योगलाई करोडौंको घाटा

कात्तिक २०, २०७४
सलमानलाई जेल सजाय हुने नहुने फैसला आज, फिल्म उद्योगलाई करोडौंको घाटा
सलमान खान पछिल्लो वषृदेखि लगातार बक्स अफिसमा कव्जा जमाउन सफल भएका छन् ।

उनको आज जोधपुरको अदालतमा ‘अार्म्स एक्ट’ बारेको मुद्दाको सुनुवाइ हुँदै छ । मुद्दा उनको विपक्षमा भए सात वर्षको जेल सजाय हुनुसक्ने जनाइएको छ ।

यदी बलिउडमा सलमानलाई जेल सजाय भएको खण्डमा उनीमाथि लगनी भएको करोडौं लगानी दाउमा लाग्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्युबलाइट जुन यसै वर्ष रिलिज हुने तयारीमा छ । सलमानका साथ साहरुख खानको समेत अभिनय भएको फिल्म यदी सलमानलाई जेल भएको खण्डमा फिल्म समस्यमा पर्ने छ । जसको शूटिङ अझै भइरहेको छ ।

त्यस्तै भाइजना आफ्नो फिल्मबाट इदको उपलक्षमा फिल्महरु रिलिज गर्दै आएका छन् । यदी उनी जेल परेमा करोडौंको घाटा फिल्म उद्योगमा पर्ने देखिएको छ ।

सलमान खानको टाइगर जिंदा है नामक फिल्म २२ डिसेम्ब २०१७ मा रिलिज हुने तयारीमा छ । फिल्मका केही काम बाँकी भएका कारण उनी जेल परेको खण्डमा उक्त फिल्मसमेत समस्यामा पर्ने छ ।

त्यस्तै जुडवां २ पनि आउन लागेको फिल्म हो सलमानको फिल्म जुडवाको सीकवेल फिल्म हो । यदी उनी जेल परेको खण्डमा यो फिल्म पनि अधुरो रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्