२५ असार २०८३, बिहीबार

नेप्सेमा सीईओ पदपूर्ति गर्न ३ सदस्यीय समिति गठन

फागुन ११, २०८१
काठमाडौं
नेप्सेमा सीईओ पदपूर्ति गर्न ३ सदस्यीय समिति गठन

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । 

उपप्रधान एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

salt training

कमेन्ट गर्नुहोस्