०४ असार २०८३, बिहीबार

भाजपा नेत्रीले मोदीलाई लेखिन् रगतले चिट्ठी

कात्तिक २०, २०७४
भाजपा नेत्रीले मोदीलाई लेखिन् रगतले चिट्ठी
काठमाडौं, ५ माघ — भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरकी भारतीय जनता पार्टी (भाजपा) नेत्री डा. रागिनी सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले चिट्ठी लेखेर पठाएकी छन् ।


सन् २०१२ मा भाजपा उम्मेदवार रहेकी सिंहले उत्तर प्रदेशको विधानसभा चुनावमा बाँडिएको टिकटका विषयमा असन्तुष्टि जनाउँदै चिट्ठी लेखेकी हुन् ।

बहुजन समाजवादी पार्टीबाट निष्काशित रोशनलाल बर्मालाई भाजपाबाट टिकट दिइएकोमा सिंह असन्तुष्ट छिन् । रोशनलाललाई पैसा खाएर टिकट दिइएको उनको आरोप छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्