०९ असार २०८३, मंगलबार

सिरियाली सेना र असद समर्थकबीच दमास्कसमा भीषण लाडाइँ, दर्जनौं मारिए

फागुन २३, २०८१
काठमाडौं
सिरियाली सेना र असद समर्थकबीच दमास्कसमा भीषण लाडाइँ, दर्जनौं मारिए

सिरियाको राजधानी दमास्कसमा नयाँ सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकबीच भीषण लडाइँ भएको छ । 

देशको उत्तरपश्चिमी तटीय क्षेत्र लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । 

मृतकको संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ । तर, संख्या भने यकिन हुन सकेको छैन ।

विभिन्न सञ्चार माध्यमले फरक फरक संख्या उल्लेख गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्