१० असार २०८३, बुधबार

पोखरीमा डुबेर बर्दियामा बालिकाको मृत्यु

चैत १, २०८१
बर्दिया
पोखरीमा डुबेर बर्दियामा बालिकाको मृत्यु

बर्दियामा सिंचाई पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

बाँसगढी नगरपालिका-८ भैसासुर बस्ने दिनेश खड्काकी छोरी १२ वर्षीया दियाको सोही नगरपालिका-८ बेलौरीस्थित दमौली सिँचाइ पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्