१२ साउन २०८३, मंगलबार

सुनको मूल्य निरन्तर उकालोतिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

चैत ६, २०८१
काठमाडौं
सुनको मूल्य निरन्तर उकालोतिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार प्रतितोला एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा ८००ले बढेर एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला दुई हजार ४५ निर्धारण भएको छ । 

सोही परिमााणको चाँदी मंगलबार प्रतितोला दुई हजार ५० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्