२७ जेठ २०८३, बुधबार

पानीको बाल्टिनमा डुबेर सुर्खेतमा १८ महिने बालकको मृत्यु

चैत ७, २०८१
सुर्खेत
पानीको बाल्टिनमा डुबेर सुर्खेतमा १८ महिने बालकको मृत्यु

पानीको बाल्टिनमा डुबेर सुर्खेतमा १८ महिने बालकको मृत्यु भएको छ । 

भेरीगंगा नगरपालिका-१ तल्लो भर्‍याङ बस्ने दीपक रावतको छोरा १८ महिनाको समिर रावतको बिहीबार मृत्यु भएको हो ।

छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर अशक्त भएका उनको उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्