१२ असार २०८३, शुक्रबार

इन्चार्ज शेर्पा माओवादी केन्द्रमा प्रवेश

चैत १०, २०८१
काठमाडौं
इन्चार्ज शेर्पा माओवादी केन्द्रमा प्रवेश

 जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
शनिबार दुबईमा आयोजित एक कार्यक्रमका बीच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए । 

 अन्तराष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली जनप्रगतिशील मन्च, युएईका अध्यक्ष लक्ष्मण खनाललगायतको सहभागिता रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्