1600 shares
राजावादीहरूले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा जलाएको घर भित्र एक पत्रकारको शव भेटिएको छ ।
एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको शव भेटिएको टेलिभिजनका डेस्क सम्पादक शिव दाहालले पुष्टि गरे ।