१० असार २०८३, बुधबार

दाङको घोराहीमा स्कार्पियो दुर्घटना, ५ जना घाइते

चैत १६, २०८१
दाङ
दाङको घोराहीमा स्कार्पियो दुर्घटना, ५ जना घाइते

दाङको घोराहीमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका– ३ स्थित लमही–घोराही सडक खण्डअन्तर्गत मसोटको ओरालोमा बा १४ च १३७० नम्बरको स्कारपियो शनिबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको उक्त स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना सामान्य घाइते भएका छन् भने चालक फरार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्