११ असार २०८३, बिहीबार

शिक्षा समितिको बैठक बस्दै

चैत १७, २०८१
काठमाडौं
शिक्षा समितिको बैठक बस्दै

 संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान ८  सिंहदरबारस्थित समितिको बैठक हलमा बस्ने छ । 
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्