१६ असार २०८३, मंगलबार

राष्ट्रियसभा बैठक २ घण्टा सर्‍यो

चैत १७, २०८१
काठमाडौं
राष्ट्रियसभा बैठक २ घण्टा सर्‍यो
फाइल फोटो

आज बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपरान्ह १ः१५ बजे बस्नेगरी बैठकको समय तोकेका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्