०१ असार २०८३, सोमबार

इटलीमा एक घण्टामा तीन शक्तिशाली भूकम्प

कात्तिक २०, २०७४
इटलीमा एक घण्टामा तीन शक्तिशाली भूकम्प
काठमाडौं, ५ माघ–इटलीमा एक घण्टाको अवधिमा तीन शक्तिशाली भूकम्प आएको छ ।

यस भूकम्पबाट अगस्तमा आएको शक्तिशाली भूकम्पले बाँकी रहेको क्षेत्रसमेत प्रभावित भएको छ ।

तीनै झड्का ५.४ को मानप गरिएको थियो । भूकम्पको धक्का इटलीको राजधानी रोममासमेत महसुस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्