०६ साउन २०८३, बुधबार

वसन्तपुरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलन, प्रचण्डले गरे उद्‌घाटन

बैशाख ६, २०८२
काठमाडौं
वसन्तपुरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलन, प्रचण्डले गरे उद्‌घाटन

​​नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन शनिबारबाट शुरू भएको छ ।

काठमाडौंको वसन्तपुर शुरू सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्‌घाटन गरेका हुन् ।

सम्मेलनले नेवाः समुदायको हक, अधिकार र पहिचानमाथि विशेष जोड दिने अपेक्षा गरिएको छ।

null

कमेन्ट गर्नुहोस्