१७ असार २०८३, बुधबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

बैशाख ७, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।

आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी एक हजार ९६० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्